 |
| अनुजा पौडेल, एसओएस हर्मन माइनर स्कुल । |
|
|
|
|
|
|
|
|
कलालय इटहरीले २०६९ बैसाख ३० र ३१ गते इटहरीमा आयोजना गरेको स्कुल थिएटरको
दोस्रो संस्करणमा सहभागी नानीहरु । चैतको अन्तिम सातादेखि प्रशिक्षण गराएर
कलालयले ६७ जनाबालबालीकालाई मञ्चमा उतारेको थियो । एसओएस हर्ममाइनर, कोशी,
ब्राइटफ्युचर, क्रिस्टल एकेडेमी, व्लुमिङलोटसलगायत बिद्यालयका बालबालीका
थिएटरमा सहभागी भए । दुइदिन चलेको थिएटरको दोस्रो संस्करण हेरेपछि इटहरीका
विभिन्न क्षेत्रका व्यक्तिमात्र नभएर प्रा डा अभि सुवेदी, डा शिव रिजालले
समेत यी वालबालीकाको प्रस्तुतीको प्रशंसा गर्नुभयो ।
 |
| आशिष ठाकुर , एसओएस हर्मन माइनर स्कुल । |
 |
| आयुष ढकाल, सेक्रेटहार्ट स्कुल । |
 |
| अनिता चौधरी , क्रिष्टल एकेडेमी । |
 |
| अपेक्षा श्रेष्ठ , एसओएस हर्मन माइनर स्कुल । |
 |
| अर्चना खडका, ब्राइटफ्युचर स्कुल । |
 |
| अश्विन दंगाल, ब्राइटफ्युचर स्कुल । |
 |
| बादल केसी, कोसी सेन्टजेम्स स्कुल । |
 |
| बर्षा केसी, कोसी सेन्टजेम्स स्कुल । |
 |
| बासु बराल, ब्राइटफ्युचर स्कुल । |
 |
| विवेक थेवे, एसओएस हर्मन माइनर स्कुल । |
 |
| बिजेस धिमाल, क्रिष्टल एकेडेमी । |
 |
| बिप्रानी सुब्बा, ब्राइटफ्युचर स्कुल । |
 |
| बिराज गौतम, एसओएस हर्मन माइनर स्कुल । |
 |
| बिसाल खतिवडा, ब्राइटफ्युचर स्कुल । |
 |
| दिप्ती केसी, कोसी सेन्टजेम्स स्कुल । |
 |
| हेल्लन पौडेल, एसओएस हर्मन माइनर स्कुल । |
 |
| मन्जिल खुलाल, एसओएस हर्मन माइनर स्कुल । |
 |
| मानुसी खुलाल, एसओएस हर्मन माइनर स्कुल । |
 |
| रेणु बिक, एसओएस हर्मन माइनर स्कुल । |
 |
| रिम्सा धिमाल, एसओएस हर्मन माइनर स्कुल । |
कलालय इटहरीले २०६९ बैसाख ३० र ३१ गते इटहरीमा आयोजना गरेको स्कुल थिएटरको दोस्रो संस्करणमा सहभागी नानीहरु । चैतको अन्तिम सातादेखि प्रशिक्षण गराएर कलालयले ६७ जनाबालबालीकालाई मञ्चमा उतारेको थियो । एसओएस हर्ममाइनर, कोशी, ब्राइटफ्युचर, क्रिस्टल एकेडेमी, व्लुमिङलोटसलगायत बिद्यालयका बालबालीका थिएटरमा सहभागी भए । दुइदिन चलेको थिएटरको दोस्रो संस्करण हेरेपछि इटहरीका विभिन्न क्षेत्रका व्यक्तिमात्र नभएर प्रा डा अभि सुवेदी, डा शिव रिजालले समेत यी वालबालीकाको प्रस्तुतीको प्रशंसा गर्नुभयो ।
0 comments: