परिचय
कलालयको स्थापना औपचारिक रुपमा वि.सं. २०६५ भदौ १६ गते विशेष कार्यक्रमका
माझ भएको हो । समाजका प्रतिष्ठित व्यक्तिहरु सल्लाहकार रहने गरी ११ सदस्यीय
कार्यसमिति यस संस्थाको सम्पूर्ण क्रियाकलापको भार वहन गर्दै आएको छ ।
कलालय नितान्त समाजको अन्तरमा बसेर सामाजिक भाव र सौन्दर्य प्रकाशन गर्ने कार्यमा लागि परेको छ । संस्थाको सांस्कृतिक बृहत्तर लक्ष्य छ, तर नाफामुखी योजनाहरु छैनन् । संस्थाको स्रोत भन्नु नै समाजका सदस्यहरु, कलाकार, साहित्यकार, पत्रकार, बुद्धिजीवी एवं हामीहरु प्रति सद्भाव दर्शाउने संस्थाहरु र उद्योगी व्यवसायीहरु हुन् । संस्था त्यसमा अटल आस्था राख्दछ ।

0 comments: